दमाैली : नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु तनहुँले जिल्लाका दुई क्षेत्र, चार प्रदेश क्षेत्र र दश पालिकामा इन्चार्ज र संयोजक चयन गरेको छ । अनेरास्ववियु…
दुलेगाैडा : आर्थिक वर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्न हतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम…
दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी हवल्दार सन्तोषकुमार श्रेष्ठ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई ‘उत्कृष्ट प्रहरी कर्मचारी’…
दुलेगौडा : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका निवासी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालयले बुधबार…
दमाैली : गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा…
दमौली : तनहुँका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि जिल्ला प्रहरी कार्यालयले चार ठाउँमा यात्रु…
दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले दशैंलाई लक्षित गरी बजार अनुगमन शुरु गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी कार्यालयले बुधबारदेखि बजार अनुगमन शुरु…
दमाैली : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री नबन्ने भन्ने खबरमा कुनै सत्यता नरहेको…
दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीय…