दमौली : नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउन नपाएपछि…
दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको विशेषता नै हो कि,उनी चाडपर्वमा घरपरिवारसँग भन्दा बढी मतदातासँग भेटिने गर्छन् । यो तिहारमा श्रेष्ठ मतदातासँगै…
दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४२ को…
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–९ चिसापानी घारी र पोखरा महानगरपालिका–३३ पुँडीटारमा औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको…
तनहुँ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बन्ने आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरेका छन् । मंगलबार मुख्यमन्त्रीले गोवद्र्धन शर्मा…
दमौली : तनहुँको दमौलीमा दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ…
दमाैली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीबाट २९ जुवाडे पक्राउ परेका छन् । सोही ठाउँका बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले मङ्गलबार राति उनीहरुलाई पक्राउ…
दमाैली : नेकपा एमाले घिरिङकाे अध्यक्षमा विष्णुप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । मङ्गलबार सम्पन्न अधिवेशनबाट ढकालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । गाउँ…
दमाैली : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार आज २८ फूलको डोली भित्रिएको छ । तनहुँ, लमजुङ, नवलपुर, काठमाडौबाट आएका भक्तजनले मन्दिरमा…