समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको छ : उपाध्यक्ष काफ्ले

    बन्दिपुर : गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वर्तमान प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ…

    गणेशमानको स्मृति दिवस मनाइयो

    दमौली : नेपाली कांग्रेसका नेता गणेशमान सिहंको २५औं स्मृति दिवसका अवसरमा शनिबार व्यास-२ गणेशमानचोकमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको छ। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले…

    काङ्ग्रेस गण्डकी प्रदेशको सभापतिमा पौडेलले उम्मेद्वारी दिने

    दमौली : नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले काँग्रेस गण्डकी प्रदेश समिति सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन् । सर्वसम्मत रुपमै नभएर चुनाव लडेर…

    देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द

    देवघाट : कोरोना संक्रमितको उपचार गर्नको लागि तनहुँको देवघाट गाउँपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ। गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण…

    यसरी शुरु भयो विप्लव नेकपाको केन्द्रीय कमिटी बैठक (तस्वीर सहित)

    बन्दिपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ…

    ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्याे

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा ट्रक दुर्घटनामा ज्यान गुमाएकाको चालकको सनाखत भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७…

    भादगाउँमा व्यास सहकारीको सेवा केन्द्र शुभारम्भ

    दमौली : व्यास नगरपालिका–३ मा अवस्थित जिल्लाकै नमूना व्यास बचत तथा ऋण सहकारी संस्थाले व्यास नगरपालिका–१ भादगाउँमा सेवा केन्द्र शुभारम्भ गरेको छ । सहकारीका शेयर…

    मुसेखाेलामा ट्रक दुर्घटना, चालककाे घटनास्थलमै मृत्यु

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख…

    नेकपा एसको कार्यालय उद्घाटन

    दमौली : नेकपा एकीकृत समाजवादी तनहुँले कार्यालय स्थापना गरेको छ । व्यास नगरपालिका-४ पावरहाउस नजिक सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा नेकपा एसले कार्यालय स्थापना…

    पाँच फरार प्रतिवादी पक्राउ

    दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा सजाय पाएका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान, सामाजिक अपराध र सम्बन्धविच्छेद मुद्दामा अदालतबाट…