समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    विद्या भण्डारी राजनीतिमा आउन हुँदैन : केदार सिग्देल

    काठमाडौ, ५ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका छन् । पार्टीको सोमबारदेखि सुरु केन्द्रीय…

    देवघाटमा बोलबम मेला सुरु, भक्तजनको घुइँचो

    दमाैली, ५ साउन । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको छ । बोलबम मेला भर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।…

    निकटस्थ सांसदसँग शेखरले भने- सरकारको विकल्प खोजेको छैन

    काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपतिलाई…

    वर्षाका कारण बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन तनहुँ प्रशासनको आग्रह

    दमाैली, ४ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।…

    मेस्सीको दुई गोलसँगै मियामीको सहज जित

    एजेन्सी, ४ साउन । अर्जेन्टिनी स्टार लियोनल मेसी पछिल्लो समय झनै लयमा देखिएका छन् । मेजर लिग सकर (एमएलएस)को हरेकजसो खेलमा उनले गोल गरेका छन्…

    छिर्कनेमा माइक्रो दुर्घटना हुँदा चार जना घाइते

    दमौली, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा आज बिहान ७ः३० बजे माइक्रो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट काठमाडौतर्फ…

    राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’

    काठमाडौ, २ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय ट्रमा सेन्टरमा अब्बल कार्यक्षमता प्रदर्शन गरिरहेकी अर्थोपेडिक्स सर्जन डा. शिलु श्रेष्ठलाई भरतपुर अस्पतालमा सरुवा गरेका…

    नेपालमा टेलिग्राम एप बन्द

    काठमाडौ, २ साउन । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक…

    फौजदारी अभियोगमा दोषी ठहरिएको कम्पनीलाई औषधि आयातको अनुमति दिन स्वास्थ्य मन्त्री र महानिर्देशकको चलखेल !

    काठमाडौ, २ साउन । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको मिलेमतोमा, अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भई सजाय भोगिसकेको कम्पनीलाई पुनः…

    तनहुँका किसानलाई दूध उत्पादनमा ९७ लाख अनुदान

    दमौली, २ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ ।…