समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    एक दिन विद्युत् आपूर्ति नहुन सक्छ भनेका हौँ, यसलाई लोडसेडिङको तालिका भन्न मिल्दैनः प्राधिकरण

    चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (साउन १६) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले…

    निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छः मन्त्री न्यौपाने

    दमौली, ११ साउन । मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छन्।   नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले…

    ऑबुखैरेनीमा १९ किलो गॉजा सहित लामा पक्राउ

    दमौली, ११ साउन । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट ठूलो परिमाणमा गॉजा सहित आइतबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसङ्खु पाखर…

    सम्झौता अघिनै सकियो स्याङ्जा–तनहुँ जोड्ने पौवेखोलामा मोटरेबल पुल

    स्याङ्जा, ११ साउन । स्याङ्जा–तनहुँ जोड्ने बाडखोला–पौवेगौडे–टक्सार–दुलेगौडा सडकअन्तर्गत पर्ने पौवेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।पुतलीबजार नगरपालिका–५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको गण्डकी प्रदेशका भौतिक…

    चितवनका यी क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने

    चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे…

    मन्त्रीको कार्यकाल पूरा गरेर फर्किदा बेदाग भएर निस्कनेछु : मन्त्री न्यौपाने

    दमाैली, १० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मन्त्रीको कार्यकाल पूरा गरेर फर्किदा बेदाग भएर निस्कने बताएकी छन् । नेकपा (एमाले)…

    बागमतीका चार मन्त्री पदमुक्त

    हेटौडा, ९ साउन । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् ।  लामाले नेपालको संविधान…

    बहादुरसिंहलाई दलको नेताबाट हटाउन कांग्रेसका २१ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

    चितवन, ९ साउन । आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । लामालाई हटाएर…

    चितवनमा बसलाई ओभरटेक गर्ने क्रममा बोलेरोले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

    चितवन, ९ साउन । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा खैरहनीबाट टाँडीतर्फ आउँदै…

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

    काठमाडौं, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा…