समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    इजरायलबाट फर्केपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री ओली

    काठमाडौ, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्…

    अन्डरपास निर्माणका लागि जोशीद्वारा प्रधानमन्त्रीलाई आग्रह

    सम्माननीय प्रधानमन्त्रीज्यू,नेपाल सरकार,सिंहदरबार, काठमाडौं विषय: दमौलीस्थित पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको लागि अनुरोध।श्रीमान,दमौली हुँदै जाने पृथ्वीराजमार्गको स्तर उन्नति भइसकेपछि यहाँका स्थानीयवासीहरूको दैनिक आवतजावतमा सुरक्षा गम्भीर चुनौती बनेको…

    कुशे औसीमा ज्येष्ठ नागरिक आश्रमका बुबाहरुलाई गफ्फारकाे सहयाेग

    दमाैली, ७ भदाै । कुशे औसीकाे अवसर पारेर सामाजिक अभियान्ता सुदीप गफ्फारले ज्येष्ठ नागरिक आश्रमका बुबाहरुलाई खाद्यान्न तथा पाेशाक सहयाेग गरेका छन् । गफ्फारले शनिबार…

    बन्दीपुर केबलकारमा तीज सप्ताहान्न उत्सव सुरु

    दमौली, ७ भदौ । आदियोगी प्रज्ञा धामको आयोजनामा बन्दीपुर केवलकारको बटम स्टेशनमा तीज सप्ताहान्न उत्सव सुरु भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य…

    पराशर टोलमा पराशर ऋषिको मूर्ति

    दमौली, ७ भदौ । व्यास नगरपालिका-३ पराशर टोलमा पराशर ऋषिको मूर्ति अनावरण गरिएको छ । पराशर टोल विकास संस्थाले यहॉ पराशर ऋषिको मूर्ति निर्माण गरेको…

    आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

    काठमाडौँ, ७ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश…

    पाउदुरे खोलामा मोटरसाइकल खस्दा दुई जना घाइते

    दमौली, ६ भदौ । तनहुँको भानु नगरपालिका- २ पाउदुरे खोलामा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुरतुरेबाट डुम्रे तर्फ आउदै…

    समाजसेवी श्रेष्ठद्वारा फेसबुकबाट आम्दानी रकम विद्यालयमा सहयोग

    दमौली, ५ भदौ । समाजसेवी मनोजकुमार श्रेष्ठले भानु नगरपालिका–५, बारीफाटस्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थी र शैक्षिक सुधारका लागि आर्थिक सहयोग गरेका…

    गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज

    पोखरा, ५ भदौ । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश…

    काठमाडौको सिडिओमा छवि रिजाल

    काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई खटाएको छ।  रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए।  काठमाडौंमा कार्यरत सिडिओ…