समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई खुल्लापत्र

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा. भगवती न्यौपानेज्यूविषय: सुशासन, समान व्यवहार र राष्ट्रसेवक कर्मचारीको आत्मसम्मान सुनिश्चितताको अपेक्षाबारेआदरपूर्वक,माननीय मन्त्रीज्यू, तपाईँको नेतृत्वमा बितेको एक महिनाको कार्यकाल पूरा…

    अनेमसंघ नेतृ पौडेलको हत्यामा अनेमसंघ तनहुँद्वारा खेद व्यक्त

    दमौली, १ भदौ । अखिल नेपाल महिला संघ नवलपुर जिल्ला विनयत्रिवेणी गाउँपालिका अध्यक्ष गोमा पौडेल (सावित्री) को हत्याको घटनाप्रति अनेमसंघ तनहुँले खेद व्यक्त गरेको छ…

    देउवा-प्रचण्डसँग भारतका विदेश सचिव मिश्रीको छुट्टाछुट्टै भेट

    काठमाडौ, १ भदौ । सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका…

    मन्त्रालयमा मैले दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेकी छु : मन्त्री न्यौपाने

    काठमाडौ, १ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयमा दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेको बताएकी छन् । मन्त्रीको जिम्मेवारी सम्हालेको…

    यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

    काठमाडौ, १ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती…

    नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनका लागि २१ उपसमिति गठन

    दमौली, १ भदौ । जेसीआई व्यास नगरको आतिथ्यतामा भदौ १४ र १५ गते हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनका लागि २१ उपसमिति गठन गरी जिम्मेवारी…

    एक महिनापछि छाब्दीवाराहीमा पूजापाठ खुल्ला

    दमौली, १ भदौ । साउन महिनाभर बन्द रहेको व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही मन्दिर आइतबारदेखि भक्तजनका लागि खुल्ला गरिएको छ । एक महिना बन्द रहेको मन्दिरमा…

    भिमादको जीर्ण पुलबारे प्रधानमन्त्रीको चासो

    दमौली, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिमादस्थित सेती नदीमाथिको ऐतिहासिक पुलको बारेमा चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उक्त पुलको बारेमा चासो…

    रविलाई काठमाडौ लगिने

    काठमाडौ, ३० साउन । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार रुपन्देही कारागारलाई पत्र पठाउँदै लामिछानेको आफ्नै…

    स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गरिनेछ : मन्त्री न्यौपाने

    दमौली, ३० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकामा…