दमौली, २१ असोज । सवा एक घण्टापछि दमौली लगायत आसपास विद्युत सुचारु भएको छ । मंगलबार राति १०:३० बजेदेखि यहॉ विद्युत अवरुद्ध भएको थियो ।
दमौली सवस्टेशनको १३२ केभी जम्पर छिन्दा दमौली लगायत आसपास विद्युत कटौती भएको थियो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.