चितवन, २२ असार । सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन्…
दमाैली, २१ असार । तनहुँको बन्दीपुर अस्पतालमा आज आयोजित स्वास्थ्य परीक्षण एवं परामर्श सेवाबाट एक सय ५२ जना लाभान्वित भएका छन् । अस्पतालमा पाँच प्रकारका…
चितवन, २० असार । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको…
दमौली, १९ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारको आयोजनामा गत जेठ १७ गते आयोजित बुल्दी खोला सरसफाई अभियान अन्तर्गतको भिडियो प्रतियोगिताको उपाधि तनहुँ तक्षशिला एकेडेमीले…
दमौली, १९ असार । गण्डकी प्रदेश अन्तर क्लवस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीको एलजी एसोसिएसनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दमौलीको हैरान्स क्लवलाई हराउँदै…
काठमाडौ, १९ असार । एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ । क्वालालम्पुरस्थित सेलेङ्गार…
काठमाडौं, १८ असार । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो । ३/२…
दमौली, १८ असार । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हिजोका दिनमा आलोचना गर्नेहरुलाई आज बधाइ छ भनेर लेख्ने हिम्मत छ भन्दै प्रश्न गरेका छन् ।…
एजेन्सी, १७ असार । थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई फोन कल चुहावट भएको आरोपमा निलम्बन गरिएको छ। कम्बोडियासँगको सीमा विवादमा पेटोङटार्नले मन्त्रीस्तरीय नैतिकता उल्लङ्घन गरेको आरोप…