समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पेट्रोलको मूल्य बढ्यो

    काठमाडौँ, १६ असार । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट…

    व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुई सय १६ विद्यार्थी एसइइमा अनुत्तीर्ण

    दमाैली, १६ असार । व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुइ सय १६ विद्यार्थी एसइइमा अनुत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएकाे नतिजा अनुसार नगरपालिकाभित्रका २२ सामुदायिक…

    सत्यवतीका विषय शिक्षक र प्रअको गैर जिम्मेवारपनले ४ जिपिए ल्याउन वञ्चित भएको गुनासो

    दमौली, १६ असार । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका विषय शिक्षक र प्रधानाध्यापकको गैर जिम्मेवारीपनले एक छात्राको ४ जिपिए आउनबाट वञ्चित भएको परिवारले दावी…

    संस्कृति संरक्षणका लागि ऑबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमी जात्रा

    दमौली, १६ असार । संस्कृति संरक्षणका लागि ऑबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमी जात्रा हुने भएको छ । ऑबुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा आगामी साउन ३१ गते ऑबुखैरेनी…

    बाल यौन दुरुपयोगमा अरनिको माविका प्रअ साहलाई सफाइ

    दमौली, १५ असार । तनहुँ जिल्ला अदालतले बाल यौन दुरुपयोगमा भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक सैलेन्द्रकुमार साहलाई सफाई दिएको छ । जिल्ला अदालतका…

    एसइइ नतिजामा शुक्लागण्डकीका एक विद्यालय निल

    दमौली, १५ असार । यस वर्षको एसइइमा शुक्लागण्डकी नगरपालिकाका एक विद्यालयको नतिजा निल भएको छ। शुक्लागण्डकी नगरपालिकास्थित दिवस माध्यमिक विद्यालयको नतिजा निल भएको हो ।…

    ‘शिक्षालाई प्राथमिकता दिएर के नापीस् भन्ने तिखो प्रश्नको धेरै सामना गरियो’

    दमौली, १५ असार । ऑबुखैरेनी गाउँपालिकाले विगत वर्षदेखि शिक्षालाई प्राथमिकता दिएर लगानी गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पालिकाले अभियान नै चलायो । सोही…

    बन्दीपुरको पवित्रा माविकी आयुषाले ल्याइन् ४ जिपिए

    दमौली, १४ असार । बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयकी आयुषा श्रेष्ठले एसइइमा ४ जिपिए ल्याएकी छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार पवित्राकी श्रेष्ठले ४…

    गत वर्ष निल भएकाे कन्यादेवीमा यस वर्ष ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

    दमाैली, १३ असार । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षकाे एसइइमा निल भएकाे थियाे । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइइमा सहभागी थिए…

    मिस ग्राण्ड नेपालको भोटिङ खुल्ला, तनहुँकी रेविकाद्वारा सहयोगको आग्रह

    काठमाडौ, १३ असार । मिस ग्राण्ड नेपालको भोटिङ खुल्ला गरिएको छ । सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपालको शुक्रबारदेखि भोटिङ खुल्ला गरिएको हो । उक्त प्रतियोगितामा…