तनहुँ : सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित नगरपालिकाले विगत चार वर्षदेखि…
काठमाडौ: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । उसले आइतबारको खेलमा साविक विजेता विभागीय टोली नेपाल पुलिस…
दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कालिमर्याङमा शनिबारदेखि माघे सङ्क्रान्ति कप भलिबल प्रतियोगिता शुरु भएको छ । होमस्टेको विकास एवं प्रबद्र्धन गर्दै मगरहरुको कला संस्कृति एवं…
तनहुँ : काठमाडौमा शुरु भएको पिएम कप क्रिकेट प्रतियोगितामा तनहुँका समिर कंडेलले अर्धशतक गर्नुभएको छ । गण्डकी प्रदेशको तर्फबाट कंडेलले उदघाटन खेलमा त्रिभुवन आर्मीविरुद्ध ५०…
काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले…
एजेन्सी : स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै…
दुलेगौँडा ः शुक्लागण्डकी–३ कालिम¥याङ्गमा माघे संक्रान्ति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ हरेक बर्ष मगरहरुको महान् पर्व माघे संक्रान्तिको अवसरमा कालिका युनाईटेड…
दुलेगौँडा : बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी-११ राईपुरले उचालेको छ । युवा तथा खेलकुद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको…