खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    साफ यु–२० च्याम्पियनपशिप फुटबलको उपाधि बङ्गलादेशलाई

    काठमाडौँ । बंगलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो…

    नेपाल प्रिमियर लिग मंसिरमा हुने, लोगो सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर…

    प्रथम वडाध्यक्ष कप व्याडमिन्टनको उपाधि चितवनको सागर र निशानको जोडीलाई

    दमाैली । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लवको आयोजनामा साेमबार सम्पन्न प्रथम वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोगिताको उपाधि चितवनका सागर शर्मा र निशान गुरुङको जोडीले जितेको…

    व्यास ४ प्रथम वडाध्यक्ष कप : क्वाटरफाइनल समिकरण पूरा

    दमाैली । व्यास युवा क्लवको आयोजनामा दमौलीमा जारी प्रथम वडाध्यक्ष कप खुल्ला व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबारदेखि सुरु भएको व्याडमिन्टन प्रतियोगिताको…

    ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित

    काठमाडौँ । रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि शनिबार २–१ को पुनरागमन जित रचेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको…

    काभा भलिबल लिग खेल्ने १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ।बिहीबार बसेको…

    डेब्यु खेलमै एमबाप्पेको गोल, रियल च्याम्पियन

    काठमाडौ । डेब्यु खेलमै केलियन एमबाप्पेले गरेको गोलको मद्दतमा रियल मड्रिडले युइएफए सुपर कप जितेको छ। नेसनल रंगशालमा बुधबार राति सम्पन्न खेलमा रियलले एटलान्टालाई २–०…

    सत्रौ भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्ट्सलाई

    दमौली । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशी पुरस्कार भएको सत्रौ भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टस्ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा…

    व्यास–४ प्रथम वडा अध्यक्ष कप व्याडमिन्टन हुने

    दमाैली । व्यास युवा क्लवको आयोजनामा व्यास–४ प्रथम वडा अध्यक्ष कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । क्लवको आयोजनामा भदौ १ देखि ३ गतेसम्म…

    महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख

    काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ…