आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कोभिड खोपको दोस्रो मात्रा पूरा गर्नेमा आँबुखैरेनी उत्कृष्ट

    दमाैली । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा पूरा गर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले…

    आँबुखैरेनी गाउँपालिकाको सेवा बन्द

    दमाैली । जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले सेवा प्रवाह बन्द गरेको छ । गाउँपालिकाले माघ ५ गतेदेखि ९ गतेसम्म गाउँपालिकाको कार्यालयबाट…

    आँबुखैरेनी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कोभिड–१९ को…

    शिवालय मन्दिर नजिक शव फेला

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक मङ्गलबार एक व्यक्तिको शव फेला परेको छ । मन्दिर नजिकै रहेको धर्मशालाको पेटीमा तराई मूलको जस्तो देखिने…

    मनै लोभ्याउने आँधीमुल (फोटो फिचर)

    दुलेगाैडा । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा रहेको आँधीमूल मन्दिर । हरिबोधिनी एकादशीको दिनमा मात्रै भक्तजनले भरिभराउ हुने मन्दिर परिसरको सुन्दरताले आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएपछि…

    पर्यटकीय गन्तव्यस्थल बन्दै आँधीमूल

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको…

    आँबुखैरेनीमा १००३ को मतदाता नामावली दर्ता

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार तीन जनाको मतदाता नामावली दर्ता गरिएको छ । निर्वाचन कार्यालयले दोस्रो चरणमा सञ्चालन गरेको अभियान अन्तर्गत मङ्सिर २७…

    ऑबुखैरेनीमा पहिलो दिन ५५ जनाको मतदाता नामावली दर्ता

    ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनीमा बुधबारदेखि सुरु भएको मतदाता नामावली संकलन अभियानमा ५५ जनाको विवरण दर्ता भएको छ । दोस्रो चरणको अभियान अन्तरगत पहिलो दिन ५५…

    आँबुखैरेनीमा मंसिर २९ गतेदेखि मतदाता नामावली संकलन

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले दोस्रो चरण अन्तर्गत सञ्चालन गर्न लागेको मतदाता…

    तनहुँको अग्लो डॉडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने

    दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले…