ऋषिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    बाढी पहिरोको बबन्डर : जोगिन भाग्दा पहिरोले नै थिच्यो

    * बिहीबार बाढी पहिरोमा २ जनाको मृत्यु, १ बेपत्ता* बर्खा सुरु भएपछि बाढी पहिरोमा परी तनहुँमा ५ जनाको मृत्यु, २ जना बेपत्ता र १० जना…

    पहिरामा पुरिएर बेपत्ता खुमबहादुरकाे शव भेटियाे

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । ऋषिङ गाउँपालिका–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव आज साँझ…

    बाढीपहिरो : तनहुँमा कहाँ कति क्षति ?

    तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा ठूलो क्षति पु¥याएको छ । तनहुँका विभिन्न भागमा बाढीपहिरोले घर भत्किनुका साथै कयौ परिवार विस्थापित…

    पहिराले पुरिएकी महिलाको शव निकालियो

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–७ दधिवनमा पहिराले पुरिएर मृत्यु भएकी महिलाको शव निकालिएको छ । बुधबार रातिदेखि परेको वर्षासँगै आएको पहिराले पुरिएर मृत्यु भएकी ५२…

    पहिराले पुरिएर ऋषिङमा महिलाको मृत्यु

    दुलेगाैडा : तनहुँको ऋषिङ गाउँपालिका–७ दधिवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती…

    पहिरामा पुरिएर ऋषिङमा एक बेपत्ता

    दुलेगाैडा : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ गाउँपालिका–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष…

    तरुण नेता मथुराकृष्णद्वारा विपन्न परिवारलाई खाद्यान्न

    तनहुँ : नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि मथुराकृष्ण श्रेष्ठले विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ। ऋषिङ-४ का १३ परिवारलाई उहॉले बुधबार खाद्यान्न सामग्री वितरण गर्नुभएको…

    ऋषिङकाे नीति : एकल पुरुषलाई भत्ता, बिहेवारी बीस वर्ष पारी

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ मा एकल पुरुषलाई भत्ता उपलब्ध गराउन लागेको हो…

    ऋषिङको बजेट रु ५२ करोड : सबै वडा कार्यालयसम्म पक्की सडक (पूर्णपाठ)

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु ५२ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहीबार आयोजित नवौ गाउँसभामा उपाध्यक्ष…

    पूर्वाधार विकास समितिद्वारा योजना अनुगमन

    तनहुँ : स्थानीय पूर्वाधार विकास समिति तनहुँ क्षेत्र नं २ को योजना अनुगमन सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।०७८ मा विनियोजन भएको स्थानीय पूर्वाधार…