तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसि थापा कोरोना सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घर-घरमै पुग्नुभएको छ । कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका जनतालाई भेट्न थापा…
दमाैली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि डुम्रेका व्यवसायी नेक महम्मद मियाँले सहयोग गर्नुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ…
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी बागेका लोकबहादुर गुरुङ १२ वर्षको हुँदा घर छाडेर हिँड्नुभयो । घर छाडेर हिँडेपछि परिवारले उहाँको खोजी समेत गरे ।…
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक विस्तारका क्रममा…
तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइले सशस्त्र प्रहरीलाई स्वास्थ सामग्री प्रदान गरेको छ । कोरोनाको त्रासका बीच सडकमा खटिनुपर्ने र जोखिम रहन…
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउने नसक्ने…
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पशुवस्तुको आवतजावत र ओसारपसारमा रोक लगाएको छ । गाउँपालिका–५ स्थित याम्पाफाँटस्थित एक फार्ममा खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिने…
तनहुँ : कोरोना कहरका बीचमा सञ्चालन हुन लागेको वार्षिक परीक्षा तनहुँको बन्दीपुर गाउँपालिकाले स्थगित गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको…
तनहुँ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्ला भन्दा बाहिरी ठाउँबाट आउने…