दमाैली । नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा आनन्दराज त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । तनहुँको भानु नगरपालिका–३ मा आइतबार सम्पन्न १२ औं महाधिवेशनबाट…
दमाैली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोला बाङ्गे रहमा डुबेर दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा डुबेर आइतबार…
दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले नेपालको शिक्षा र संस्कृतिको क्षेत्रमा युनेस्कोले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । युनेस्को क्लव,…
भानु । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले तनहँुँको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी गणको शनिबार निरीक्षण गरेका छन् । मन्त्री विकले गणभित्र रहेको…
भानु । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले विकास निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । भानु नगरपालिका-१ स्थित महिला विकास समितिले शनिबार…
दमाैली । नेपाल निजामति कर्मचारी युनियन तनहुँले भानु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सङ्घले बुधबार कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिलाई बधाई…
भानु । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शिक्षाको अवस्था सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । भानु नगरस्तरीय सामुदायिक विद्यालयका प्रधानाध्यापकको सोमबार आयोजित मासिक…
दमाैली । तनहुँको भानु नगरपालिका–११ मा खोलाले बगाएर साेमबार बिहान बेपत्ता भएका वृद्ध अझै भेटिएका छैनन् । खोला तर्ने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने…