व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा काफ्ले, सचिवमा आचार्य

    दमौली, २७ वैशाख । प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा जनक काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । समाजको शनिबार यहाँ आयोजित छैटौ अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ…

    व्यास-३ काे वडा कार्यालय भवन शिलान्यास

    दमाैली, २६ वैशाख । तनहुँको व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । नेपाल टेलिकम आडैको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन…

    सामाजिक अभियान्ता गफ्फारले गाइलाई चोकर खुवाएर जन्मदिन मनाए

    दमाैली, २६ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले आफ्नो जन्मदिन व्यास नगरपालिका–१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन समितिमा रहेका गाइहरुलाई चोकर खुवाएर मनाएका छन्…

    क्षेत्रीय होटल सङ्घ तनहुँमा कायस्थ

    दमाैली, २५ वैशाख । क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा चन्द्र कायस्थ सर्वसम्मत चयन भएका छन् । सङ्घको बिहीबार सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा दशौ…

    पेशागत व्यावसायिकतामा रहेर काम गर्नेछु : प्रजिअ अधिकारी

    दमाैली, २५ वैशाख । तनहुँमा हालै मात्र सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पेशागत व्यावसायिकतालाई ध्यानमा राखेर काम गर्ने बताएका छन् । बिहीबार…

    एमाले तनहुँमा सात सदस्य मनोनित

    दमौली, २५ वैशाख । नेकपा एमाले तनहुँमा सात जना सदस्य मनोनित भएका छन् । जिल्ला कमिटीको बुधबार बसेको बैठकले सात जनालाई सदस्यमा मनोनित गरेको हो…

    व्यास-३ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास

    दमौली, २५ वैशाख । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण हुने भएको छ। नेपाल टेलिकम कार्यालयसँगै रहेको जग्गामा वडा कार्यालय भवन निर्माण गर्न लागिएको…

    व्यासका २७ विद्यालयमा प्रधानाध्यापक नियुक्ति

    दमाैली, २४ वैशाख । व्यास नगरपालिकाभित्रका २७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरिएको छ । व्यास नगरपालिकाले विद्यालय व्यवस्थापन समितिबाट सिफारिस भइ आएका २७ विद्यालयका प्रधानाध्यापकको…

    जुवातास खेलिरहेको अवस्थामा सिर्जनाटाेलबाट आठ जना पक्राउ

    दमाैली, २४ वैशाख । व्यास नगरपालिका-३ सिर्जानाटाेलस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले…

    आदिकवि भानुभक्त क्याम्पसमा सिटीजन अक्षय छात्रवृत्ति कोष स्थापना

    दमौली, २४ वैशाख । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सिटिजन अक्षय छात्रवृत्ति कोष स्थापना गरिएको छ । सिटिजन्स बैंक, दमौली शाखा र क्याम्पसबीच व्यवस्थापन…