व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    धुलोले समस्या भएको भन्दै पृथ्वीराजमार्गमा स्थानीयवासीको अवरोध

    दमाैली, ५ जेठ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौलीको मुख्यचोकमा धुलोले समस्या भएको भन्दै स्थानीयवासीले साेमबार केहीबेर राजमार्ग अवरोध गरेका छन् । सडक विस्तारका…

    रानीगाउँबाट जुवा खेलिरहेका आठ जना पक्राउ

    दमाैली, ५ जेठ । व्यास नगरपालिका-११ रानीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले…

    मुटुरोगी थापाको उपचारका लागि व्यासका जनप्रतिनिधि र कर्मचारीको सहयोग

    दमौली, ५ जेठ । व्यास नगरपालिका-५ पाटन निवासी मुटुरोगी नेत्रबहादुर मगरको उपचारका लागि व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग गरेका छन् । नगरपालिकाका कार्यालस…

    माओवादी केन्द्र तनहुँको जिल्ला समन्वय समिति बैठक सम्पन्न, पोखरा जनसभामा १५०० सहभागी हुने

    दमाैली, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, तनहुँको एघारौं पूर्ण बैठक आइतबार दमौलीमा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक सत्र गण्डकी…

    बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

    दमौली, ३ जेठ । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै…

    तनहुँ बारको २१ औ अधिवेशन आज, नयॉ नेतृत्व चुनिने

    दमौली, २ जेठ । नेपाल बार एसोसिएसन तनहुँ अदालत बार इकाईको ४१ औ साधारणसभा तथा २१ औ अधिवेशन आज हुँदैछ । अधिवेशनको तनहुँ जिल्ला अदालतका…

    तनहुँका स्थानीय तहमा रु ३० करोड बेरुजु

    दमाैली, १ जेठ । तनहुँ स्थानीय तहमा आर्थिक वर्ष २०८०÷८१ मा रु ३० करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको…

    वैदेशिक रोजगारीका क्रममा ठगिएका तनहुँका २४ जनाको ५४ लाख फिर्ता

    दमौली, १ जेठ । वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको रू ५४ लाख दुई हजार फिर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन…

    वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा

    दमौली, १ जेठ । वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा चयन भएका छन् । बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन भएको छ…

    मुटुरोगी मगरको उपचारमा आर्थिक अभाव, आदिकविका विद्यार्थीद्वारा २५ हजार संकलन

    दमौली, ३१ वैशाख । व्यास नगरपालिका-५ पाटनस्थित मुटुरोगी नेत्रबहादुर मगरको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था निकै कमजोर उनको उपचारका लागि पैसा नहुँदा…