व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका निर्वाचित जनप्रतिनिधि नै बुझाउँदैनन् निर्वाचन खर्च

    दमौली । स्थानीय तह निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा समेत तनहुँका जनप्रतिनिधिले निर्वाचन खर्च बुझाउन अटेरी गरेका छन् । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र…

    तनहुँमा असारमा मात्रै एक अर्ब विकास बजेट खर्च

    दमौली । तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब भन्दा बढी विकास बजेट…

    तनहुँका काङ्ग्रेस नेताहरुले भेटे प्रधानमन्त्री देउवा

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँका नेताहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटार काङ्ग्रेस जिल्ला सभापति जितप्रकाश आले नेतृत्वको…

    दमाैली अस्पताल लगिएका थुनुवाले भाग्ने प्रयास गरेपछि…

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेको एक थुनुवा अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेका छन् । चोरी मुद्धामा पक्राउ परेका भानु नगरपालिका–१ नयाँबस्तीका…

    आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    दमौली । आन्तरिक राजस्व कार्यालय दमौलीले लक्ष्यको १०१दशमलव६५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन…

    मानव बेचविखन गर्ने तनहुँकी महिला चितवनमा पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको पोखरीभन्ज्याङकी ४० वर्षीया कल्पना महरा…

    तनहुँका कुमारमोहन ‘रामलाल श्रीमाया फोटोग्राफी’ पुरस्कारबाट पुरस्कृत

    दमौली । तनहुँको दमौली निवासी कुमारमोहन श्रेष्ठ रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारबाट पुरस्कृत भएका छन् । पोखरा फोटोग्राफर संघले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।…

    लाेकप्रिय स्वास्थ्य क्लिनिकबाट एक लाख ३५ हजार चाेरी, दाेस्राे पटक चोरी प्रयास गर्दा पक्राउ

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ स्थित लोकप्रिय स्वास्थ्य क्लिनिकमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–१ नयाँबस्ती बस्ने २० वर्षीय…

    वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे सरकारी मोटरसाइकल

    दमाैली । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । श्रेष्ठले व्यास नगरपालिकालाई सोमबार ग १ ब ८१६ नम्बरको…

    कांग्रेस परित्याग गरेका बास्तोला भन्छन् : विचार र एजेण्डा सहित उपस्थित हुनेछु

    दमाैली । नेपाली कांग्रेस परित्याग गरेका नेता विश्व बास्तोलाले आफ्ना विचार र एजेण्डा सहित जनता समक्ष उपस्थित हुने बताएका छन् । कांग्रेस तनहुँका पूर्व सचिव…