शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तमु ह्युल छोंज धि शुक्लागण्डकीमा मनराज

    दुलेगौडा । तमु ह्युला छोंज धि (गुरुङ राष्ट्रिय परिषद) शुक्लागण्डकी नगर समितिको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति…

    सुविधा थप्दै जिपी कोइराला उपचार केन्द्र

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण…

    भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

    दमौली । प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन् । नेपाली सेनाको ३ नं…

    भानुभक्तको ताला खुल्यो, स्ववियु निर्वाचनका लागि प्रस्ताव लैजाने निर्णय

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाएको ताला खुलेको छ । स्ववियु निर्वाचनका सन्दर्भमा नेविसंघ, अखिल क्रान्तिकारीले लगाएको ताला खुलेको हो ।…

    जिपी उपचार केन्द्रमा श्वासप्रश्वास सेवा सुरु

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सेवा सुरु भएको छ । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको…

    विद्यालय बस खरिदका लागि ढकालद्वारा सहयोग

    दमौली । शुक्लागण्डकी नगरपालिका-७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयको बस खरिदका लागि तनहुँ बारका पूर्व अध्यक्ष शिवदत्त ढकालले आर्थिक सहयोग गरेका छन् । ढकालले बस…

    स्ववियु निर्वाचन : शहीदकृष्णमा नेविसंघको प्यानल विजयी

    दुलेगाैडा । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित शहीद कृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचन अन्तर्गत…

    तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन, दुईमा अनिश्चित

    दमौली । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त क्याम्पसहरुमा आइतबार स्ववियु निर्वाचनका लागि मतदान हुँदैछ । तनहुँका पॉच क्याम्पसमध्ये तीनमा मतदान हुँदैछ भने दुईमा निर्वाचन अनिश्चित बनेको छ…

    हार्ने डरले तालाबन्दी गरियो : अखिल भानुभक्त कमिटी

    दमाैली । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा हार्ने डरले नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा तालाबन्दी भएको अनेरास्ववियु भानुभक्त कमिटीले आरोप लगाएको छ ।…

    भानुभक्तमा स्ववियु निर्वाचन प्रक्रिया अगाडी बढाउन माग गर्दै अनेरास्ववियुको धर्ना

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडी बढाउन माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले धर्ना दिएको छ । चुनावी प्रक्रिया…