शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने शुक्लागण्डकी नपालाई कारवाही सिफारिस

    दमौली । स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कारबाही गर्न राष्ट्रिय किताबखाना शिक्षकले सिफारिस गरेको छ । कितावखानाले तलबी प्रतिवेदन…

    ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै

    पोखरा ।    तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ ।     बच्चालाई कुण्डमा डुबाउनुको…

    तनहुँ शुक्लागण्डकीका पौडेल एनआरएनए आइसिसी सदस्य निर्वाचित

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० घर भई हाल स्पेनमा रहेका यज्ञनारायण पौडेल ( रमेश पौडेल) गैर आवासीय संघ स्पेनको आइसिसी सदस्य पदमा निर्वाचित भएका छन्…

    सबै धर्म संस्कृतिको सम्मान र अनुकरण गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै धर्म, संस्कृृतिको सम्मान र अनुकरण गर्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाममा साेमबारदेखि सुरु…

    ढोरवाराहीमा साउन महिनाभर पूजा नहुने

    दमौली। शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा साउन महिनाभर पूजा नहुने भएको छ । मन्दिरमा साउन महिनाभर भाकल पूजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ…

    बाढी आउने बेलामा शुक्लागण्डकीको मान्द्रेबजारमा कल्भर्ट बन्दै, गुणस्तरीय काम हुनेमा शङ्का

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङखोलामा असारको बाढी आउने बेला कल्भर्ट निर्माणको काम सुरु गरिएको छ । आर्थिक वर्ष सकिने बेलामा उक्त ठाउँमा कल्भर्ट…

    आकर्षक बन्याे ढाेरफिर्दीकाे सहिदकृष्ण पार्क

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ स्थित सहिदकृष्ण पार्ककाे साैन्दर्यकरण गरिएकाे छ । ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिद कृष्ण पार्कलाई आकर्षक बनाइएकाे…

    पानी परेपछि नगरपालिका अगाडी जलमग्न (तस्वीर सहित)

    दमाैली । वर्षा हुने बित्तिकै तनहुँकाे शुक्लागण्डकी नगरपालिकाकाे कार्यालय अगाडी जलमग्न हुँदा कर्मचारी लगायत सर्वसाधारणलाई समस्या हुँदै आएकाे छ । वर्षा हुने बित्तिकै नगरपालिकाकाे गेट…

    गाैसंरक्षण केन्द्रमा घाँस राेप्न श्रमदान (फाेटाे सहित)

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित गाैसंरक्षण केन्द्रमा घाँस राेप्ने अभियानमा सर्वसाधारणकाे स्वतस्फुर्त सहभागिता भएकाे छ । सुशासन तथा समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानकाे आव्हानमा…

    शुक्लागण्डकी नगरपालिकामा अनियमितता, करारका कर्मचारीलाई मापदण्ड विपरित भत्ता

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले मापदण्ड विपरित करारका कर्मचारीलाई भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ४१ जना करार कर्मचारीलाई मापदण्ड विपरित…