देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन

    काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा…

    पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    काठमाडौँ, २३ चैत । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य…

    ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौ, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको…

    ओली-लेखकको म्याद ५ दिन थप

    काठमाडौं, २२ चैत । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद…

    अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

    काठमाडौं, २२ चैत । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका…

    कास्कीमा ३.५ रेक्टर स्केलको भूकम्प

    पोखरा, २२ चैत । कास्कीको मिजुरेडाँडा केन्द्रविन्दु भएर आइतबार बिहान ८:३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प…

    सांस्कृतिक अनुसन्धानका एक अभियन्ता – डा. तुलसी प्रभास

    मानिसको जीवन केवल व्यक्तिगत सफलतामा सीमित हुँदैन । समाज, संस्कृति र राष्ट्रप्रति उसले पुर्‍याएको योगदानले नै उसको वास्तविक पहिचान निर्माण गर्छ। यही सन्दर्भमा डा. तुलसी…

    लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

    लमजुङ, २१ चैत । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन्…

    तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते : अवस्था सामान्य

    चितवन, २१ चैत । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

    फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर

    पाेखरा, २१ चैत पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो…