देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल…

    राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौ, ३० असोज । सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस,…

    विश्वकप छनोट : नेपालद्वारा ओमानलाई १५२ रनको लक्ष्य प्रस्तुत

    काठमाडौ, २९ असोज । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध १५२ रनको…

    मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

    जनकपुरधाम, २९ असोज । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई…

    पूर्व सभामुख महरालाई थुनामा पठाउन आदेश

    काठमाडौ, २९ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई…

    एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

    काठमाडौं, २९ असाेज । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी…

    बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ, २९ असोज । बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान…

    आइडिएफले भन्यो- गजा पुर्‍याइएको पहिलो महिनामै विपिन मारिएका थिए

    काठमाडौ, २८ असोज । इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ। विपिनको शव सोमबार अबेर राति हमासले…

    म र परिवारमाथि ज्यानै लिने मनासायले आक्रमण भयो, प्रतिष्ठा गिराउन झुटो प्रचार गरियो: देउवा

    काठमाडौ, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते मुलुक जलेका बेला आफू र आफ्नो परिवारमाथि ज्यानै मार्ने मनसायले हमला गरिएको टिप्पणी…

    प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

    काठमाडौं, २८ असोज । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता…