देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा एसको स्थायी कमिटी बैठकले टुंग्याएन मन्त्रीको नाम

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठक सकिएको छ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने मुख्य एजेन्डासहित बसेको बैठकले…

    पोखरा शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी : मुख्यमन्त्री पोखरेल

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ…

    मन्त्रालय भागबण्डामा माधवको असन्तुष्टि, मन्त्री नियुक्तिमा अलमल

    काठमाडौ : मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र…

    नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

    काठमाडाै : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन…

    सीमित स्रोतबीच प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा नेपाल प्रहरीले उदाहरणीय काम गर्दै आएको बताएका छन् । ‘६६…

    माओवादीले छान्यो तीन मन्त्री र एक राज्यमन्त्री

    काठमाडौं : नेकपा एकीकृत माओवादीले आफ्नो भागमा परेका बाँकी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो…

    बडादशैंमा देशभरका अदालत १५ दिन बन्द हुने

    काठमाडौं : बिहीबारदेखि देशभर दशैं बिदा हुने भएको छ । बडादशैं बिदाको अवसरमा देशभरका अदालत १५ दिनका लागि बन्द हुने भएका छन् । बुधबार सर्वोच्च अदालतका…

    मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

    काठमाडाै : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु…

    ३३ किलो सुन तस्करी : ५६ जनाले पाए सफाइ, सनम हत्या आरोपमा गोरेसहित ६ जनालाई जन्मकैद

    काठमाडौं : चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ…

    मन्त्रालय बाडँफाँटमा सहमति : कांग्रेस ६, माओवादी-नेकपा एस र जसपा ५-५

    काठमाडौं : सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । प्रधानमन्त्रीका…