गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

    पोखरा । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् ।     ‘साझा समृद्धिका लागि दौड’को…

    पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

    मुस्ताङ । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक…

    जातीय विभेद कसुरमा पोखरामा वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

    पोखरा । पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ । वडासदस्य…

    केपी ओली टि-२० का लागि गण्डकीको टोली घोषणा, तनहुँका तीन खेलाडी टिममा

    दमौली । पोखरामा मंसिर ७ देखि सुरु हुने केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । क्रिकेट संघ गण्डकी…

    फेसबुकबाट सम्पर्कमा आए फरार देवकुमार

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक संञ्जाल फेसबुकमार्फत…

    माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

    पोखरा । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान / श्रीमतीकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि…

    छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे

    पोखरी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ…

    बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन सहजिकरण गर्ने प्रतिवद्धता

    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास…

    मन्त्री जुग्जालीद्वारा नालन्दा बौद्ध विद्यालयको निरीक्षण

    मुस्ताङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण…

    लेखनाथको दृष्टिविहीन आश्रममा आगलागी, ७५ लाख रुपैयाँ बराबरकाे क्षति

    पाेखरा । पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट…