गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    थप तीन जनाको शव भेटियो : एकै परिवारका पाँच जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको…

    आँबुखैरेनी-गोरखा सडकखण्डमा पहिरो

    गोरखा । तनहुँको आँबुखैरेनीदेखि गोरखा सदरमुकाम आउजाउ गर्ने मुख्य सडक पहिरोले अवरूद्ध भएको छ। गोरखाको मझुवादेउराली-तीनकिलो सडकखण्डमा पहिरो खसेपछि आज दिउँसो सडक अवरूद्ध भएको थियो।…

    कर्पोरेट पाहुनाका लागि सुविधा थप्दै आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’

    पोखरा ।आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ । सुबिधा…

    डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध…

    पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते

    पोखरा । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर…

    महानगर सम्मेलन नेपाल : महानगरका लागि छुट्टै ऐन, संस्थागत कानुनी व्यवस्था, महानगर नीति योजना आयोग

    पाेखरा । महानगर सम्मेलन नेपालले महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकतामा जोड दिएको छ । सम्मेलनद्वारा जारी संयुक्त घोषणा पत्रमा महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन,…

    गण्डकीका कानूनमन्त्री थापा र नायक प्रदीप खड्काबीच भेटघाट

    पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ । विहिबार मन्त्रालयमा…

    पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान

    पाेखरा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका…

    गण्डकी सरकारले सवारी करमा दुई सय प्रतिशत जरिवाना सच्यायाे

    पोखरा । सर्वत्र आलाेचनापछि गण्डकी प्रदेश सरकारले आर्थिक ऐनको व्याख्या गर्दै सवारी साधन कर तथा जरिवाना सच्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऐनमा त्रुटि…

    कास्कीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागको आग्रह

    पोखरा । सोमवार राति कास्की र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा मंगलवार बिहानसम्मै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको…