राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    पुलमा राजनीति

    तनहुँ : पुल उद्घाटनको विषयमा राजनीति हाबी हुँदा बुधबार दिनभर तनहुँको सदरमुकाम दमौली तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालय तनहुँले पुल वरपरको क्षेत्रमा दिउँसो १२…

    रामचन्द्र पौडेल पक्राउको विरोधमा दुलेगौँडामा प्रर्दशन

    दुलेगौँडा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार व्यास नगरपालिका–१ र १० लाई जोड्ने बुल्दी खोला माथी बनेको पक्की मोटरेबल पुल उद्घाटनको बेला जादै…

    पौडेलमाथि भएको दुव्र्यवहारको काङ्ग्रेस तनहुँद्वारा भत्सर्ना

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार दिउँसो भएको प्रहरी दुव्र्यवहारको भत्र्सना गरेको छ । पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले साँझ…

    अन्तरवार्ता : ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ

    तनहुँ : ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्राउ पर्नुभयाे । मङ्गलबार व्यास नगरपालिका र…

    निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा

    तनहुँ : तनहुँको दमौलीमा बुधबार दिउँसो प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास १२ बजेदेखि…

    पार्टीलाई सङ्कटबाट बचाउन समयमै महाधिवेशन : वरिष्ठ नेता पौडेल

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीलाई सङ्कटबाट बचाउन समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले बुधबार दमौलीमा…

    नेकपा फुट्दैन, एकजुट बनाईराख्न विकल्प छन् : गुरुङ

    पोखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा कुनै हालतमा नफुट्ने बताउनुभएको छ । सोमबार सॉझ फेसबुकमा स्ट्याटस लेख्दै गुरुङले…

    टिकटकमा प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोल्नुभएको हो…

    प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह ओली र फेङहेबीच भेटवार्ता…

    यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)

    प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७÷०७÷२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका,…