राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    सामाजिक अगुवा बस्नेतको निधनप्रति पौडेलद्वारा दुःख व्यक्त

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक अगुवा भीमबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । व्यास नगरपालिका–१ रत्यौली निवासी एक सय वर्षीय…

    अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति…

    जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने, आजै सपथ

    काठमाडाै । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर…

    बन्जी जम्प गर्ने ओलीकाे चाहना

    काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने इच्छा व्यक्त गरेका छन् । युवा संघले शनिबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो इच्छा…

    नेपाली काँग्रेस जोशी समूहको वृहत भेला हुने

    दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले दमौलीमा वृहत भेला गर्ने भएको छ । साउन २१ गते शनिबार दमौली स्थित तनहुँ उद्योग वाणिज्य…

    तीन तहका अस्थायी करार कर्मचारीलाई नहटाउन एमालेको चेतावनी

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनलगत्तै ती ठाउँमा कार्यरत करार तथा अस्थायी कर्मचारीलाई हटाउने कार्यको विरोध गर्दै बहालमा रहेका सबै कर्मचारीलाई नियमित…

    एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल आफै दुई पद लिएर बसेका छन् : महासचिव पोख्रेल

    दमौली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा हुँदा एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल नै अहिले दुई पद लिएर बसेको बताएका…

    झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

    झापा । बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका छन् । राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग…

    चार दिनको गृहजिल्ला दौडाहापछि पौडेल काठमाडौ फिर्ता

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चार दिनको गृहजिल्ला दौडाहापछि काठमाडौ फिर्ता भएका छन् । व्यास, भानु र देवघाटका विभिन्न ठाउँका कार्यक्रममा सहभागी…

    काङ्ग्रेस शुक्लागण्डकीद्वारा १४ विभाग गठन (सूची सहित)

    दुलेगाैडा । नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर समितिले विभिन्न विभाग गठन गरी संयोजक चयन गरेको छ । नगर समितिको सोमबार बसेको बैठकले १४ वटा विभाग गठन…