राति काठमाडौ छिर्न नपाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राति काठमाडौ छिर्न नपाइने

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, बिहीबार

    काठमाडौ । सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ। काेराेना नियन्त्रणका लागि भन्दै गृह मन्त्रायलयले साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा आवागमन पूर्ण रुपमा बन्द गराउने निर्णय गरेकाे हाे।

    मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति जारी याे जानकारी दिनुभएको हो ।