ऋषिङका एक पुरुषलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका एक पुरुषलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाका एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार बिहीबार ऋषिङमा एक सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ऋषिङ गाउँपालिका-१ का ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    बिहीबार नै व्यास नगरपालिका-२ की ४५ वर्षीया महिलामा पनि सङ्क्रमण देखिएको थियो ।