‘धेरै दिनपछि’ सार्वजनिक (भिडियो)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘धेरै दिनपछि’ सार्वजनिक (भिडियो)

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : गायक सुशील गर्तौलाको स्वरमा ‘धेरै दिन पछि’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रकाश खतिवडाको शब्द रचना र संगीत साथै बैकुण्ठ अधिकारीको संगीत संयोजन रहेको छ ।


    नवीन भट्टको निर्देशन तथा सम्पादनमा बनेको भिडियोमा जीवन आचार्य, देवीशा लामीछाने र शिवराज जङ्गको अभिनय रहेको छ । फोर क्युव इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको छायांकन ज्ञान चौलागाईंले गरेका हुन् । भिडियो गायक सुशील गर्तौलाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।