विमलनगरमा भारी वर्षा, जलसतह बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    विमलनगरमा भारी वर्षा, जलसतह बढ्यो

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    तनहुँ : सोमबार रातिदेखि परेको वर्षाले तनहुँको विमलनगरमा जलसतह बढेको छ । मङ्गलबार बिहान ६:१५ सम्मको विवरण अनुसार विमलनगरमा भारी वर्षामापन भई मर्स्याङ्दी नदीमा जलसतह बढेको हो ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण जलमापन केन्द्रमा जलसतह बढेको छ । उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।