कोभिडबाट प्रभावित भुजेल गाउँमा खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कोभिडबाट प्रभावित भुजेल गाउँमा खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, मंगलवार

    तनहुँ: कोभिडबाट प्रभावित भएका आँबुखैरेनी गाँउपालिका–१ भुजेल गाउँका ५७ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी दीपक भट्टराईको पहलमा सफर नेपालका टुरिजम एण्ड टुर्स प्रालिले खाद्यान्न सहयाेग गरेकाे हाे ।

    सफर नेपालका निर्मल कुमार अधिकारी, जमिर हुसेनको सहयोगबाट प्राप्त खाद्यान्न सहयोग गरिएको महामहामन्त्री भट्टराईले जानकारी दिनुभयाे । साे क्रममा एक/एक बाेरा चामल, नून, तेल, दाल लगायत हस्तान्तरण गरिएकाे थियाे ।