भुषाल स्पोर्टस फर अल कमिशन गण्डकीको कोषाध्यक्ष चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भुषाल स्पोर्टस फर अल कमिशन गण्डकीको कोषाध्यक्ष चयन

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७८, बुधबार

    दमौली । तनहुँ खेलकुद विकास समितिका पूर्व अध्यक्ष ऋषिराम भुषाल नेपाल ओलम्मिक कमिटी मातहतहको स्पोर्टस फर अल कमिशन गण्डकीको कोषाध्यक्षमा चयन भएका छन् । पोखरामा बुधबार आयोजित कार्यक्रममा भुषाललाई उक्त समितिको कोषाध्यक्षमा तयन गरिएको हो ।

    ओलम्पिक कमिटी खेलकुदको सबैभन्दा ठूलो छाता संगठन हो । सोही अवसरमा भुषाललाई ओलम्पिक दिवस २०२१ मा तनहुँमा उत्कृष्ट गतिविधि सञ्चालन गरेबापत प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सम्मान गरिएको थियो ।