सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ को भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ को भूकम्प

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७९, सोमबार

    काठमाडौ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । हेलम्बुको ग्रेट ट्रेल केन्द्रविन्दु भएर बिहान ६:७ बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

    ४.७ रेक्टरको भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।