राहदानी विभागले भोलि ११ बजेदेखि अनलाइन आवेदन खुलाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राहदानी विभागले भोलि ११ बजेदेखि अनलाइन आवेदन खुलाउने

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, सोमबार

    काठमाडौ । ई-पासपोर्टको अनलाइन आवेदन अब दैनिक बिहान ११ बजेदेखि खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा भोलिदेखि बिहान ११ बजेबाट नै खुलाउने भएको हो । 

    विभागले सोमबार सूचना जारी गरी ११ बजेदेखि अनलाइन आवेदन खुलाउने जानकारी दिएको हो । प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त समयमा सेवाग्राही राहदानी विभागमा पुग्‍नुपर्छ ।