भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७९, मंगलवार

    भिमाद । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले भिमादमा सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले भिमादमा क्षेत्र नम्बर २ प्रदेश २ को सम्पर्क कार्यालय स्थापना गरेको हो ।

    उक्त कार्यालयको मंगलबार उदघाटन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमालेप्रति जनताको विश्वास र भरोसा रहेकाले एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।

    क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेको नेतृत्वमा विकास सम्भव रहेकाले एमालेको विजय आवश्यक रहेको बताए ।