पूर्वमन्त्री किसानको चुनावी गीत सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वमन्त्री किसानको चुनावी गीत सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बुधबार

    दमौली । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानको चुनावी गीत सार्वजनिक भएको छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

    गीतमा भनिएको छ, ‘तनहुँमा राम्रो काम गरेको, कामै गर्न बारामा झरेको ।’

    २०७४ को निर्वाचनमा तनहुँ-१ मा नेकपा एमालेबाट विजयी श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् ।