काठमाडौ । बझाङको पातदेवल केन्द्रविन्दु भएर शनिबार राति भूकम्प गएको छ । राति ८:१२ बजे बझाङ केन्द्रविन्दु भएर ५.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदुरपश्चिमका विभिन्न जिल्लामा महशुस गरिएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.