स्कटल्याण्डलाई जितेपछि सन्दिप लामिछाने भन्छन् – मायाको लागि आभारी छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्कटल्याण्डलाई जितेपछि सन्दिप लामिछाने भन्छन् – मायाको लागि आभारी छु

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, बुधबार

    काठमाडौ । स्कटल्याण्डलाई पराजित गरेपछि नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेले समर्थकसँग खुशी साटेका छन् । उनले आफूलाई साथ र मायाका लागि सबैलाई हृदयदेखि आभार व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु ।’