सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८०, शुक्रबार

    काठमाडौ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी)को प्रमुखमा एआइजी श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ ।

    शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किरण बज्राचार्यलाई सरुवा गर्दै ज्ञवालीलाई जिम्मा दिएको हो।

    बैठकपछि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् ।