इलाम-२ मा रास्वपाका मिलन लिम्बुको जमानत जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा रास्वपाका मिलन लिम्बुको जमानत जफत

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, मंगलवार

    काठमाडौ । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नल्याए जमानत जफत हुने प्रावधान छ ।

    मिलनले ५०५० मत मात्रै प्राप्त गरेका छन् । लिम्बुले आशातित मत ल्याउन सकेनन् ।

    इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी बनेका छन् । उनले २७७७२ मत प्राप्त गरे ।