पुष्पलाल स्मृति दिवसमा व्यासमा रक्तदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पुष्पलाल स्मृति दिवसमा व्यासमा रक्तदान

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    दमाैली । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे स्मृति दिवसमा नेकपा एमाले व्यास नगर कमिटीले साेमबार दमाैलीमा रक्तदान गरेकाे छ ।

    रक्दानमा २२ जनाले रगतदान गरेकाे एमाले व्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डेले जानकारी दिए ।