संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएको ऑबुखैरेनीलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएको ऑबुखैरेनीलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    दमौली । संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएको ऑबुखैरेनी गाउँपालिका सम्मानित भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्वारा सञ्चालित स्थानीय सरोकार पत्रिकाले दोस्रो वार्षिकोत्सवको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो ।

    आर्थिक वर्ष २०७९/८० मा चार सय ६० गाउँपालिकामध्ये गाउँपालिकाले ८५.७५ अङ्क प्राप्त गरेको थियो।

    पूर्व प्रधानमन्त्री झलनाथ खनालले आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका स्वकीय सचिव मनोज बास्तोलालाई उक्त सम्मानपत्र प्रदान गरेका थिए।