पोखरा आउँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखरा आउँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    पोखरा । काठमाडौंबाट पोखराका आइरहेको माइक्रो बस नुवाकोटको शिवपुरी जंगलमा दुर्घटना दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । पृथ्वि राजमार्ग बस व्यबसायी समितिका अध्यक्ष योगेन्द्र केसीले पोखरा आउदै गरेको गाडी दुर्घटनामा परेको पुष्टी गर्दै थप विवरण लिने काम भैरहेको बताए ।

    झ्याप्ले खोलाका कारण पृथ्विराजमार्ग हुँदै आउन नपाएर नुवाकाेटको बाटाो पोखरा आउदै गरेको हायस गाडी सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटमा दुर्घटना भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।