पोखरा, १४ जेठ । पोखरा केन्द्रविन्दु भएर बुधबार मध्यान्ह भूकम्पको धक्का महशुस गरिएको छ। कास्कीको फुलिवाङ केन्द्रविन्दु भएर मध्यान्ह ११:५६ बजे भूकम्पको धक्का महशुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसक्रममा ४.४ रेक्टरको धक्का महशुस भएको छ ।