रास्वपा भिमाद-१ काे सभापतिमा वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    रास्वपा भिमाद-१ काे सभापतिमा वाग्ले

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद-१ काे सभापतिमा शंकर वाग्ले चयन भएका छन् । डुम्रीवेशीमा बिहीबार सम्पन्न वडा भेलाले वाग्लेकाे नेतृत्वमा वडा कमिटी गठन गरेकाे हाे ।

    जसकाे उपसभापतिमा फजु मियाँ, सचिवमा राम श्रेष्ठ र सदस्यहरुमा पूर्णबहादुर थापा, छकबहादुर नेपाली, सदस्यहरुमा साेमबहादुर विक र अमृता दर्जी चयन भएका छन् ।

    कार्यक्रममा साे पार्टीका केन्द्रीय विभाग सदस्य विकास सिग्देल प्रमुख अतिथि रहेका थिए ।