बझाङमा भूकम्पको धक्का महसुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङमा भूकम्पको धक्का महसुस

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    काठमाडौँ, २९ असोज । बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस  गरिएकाे हाे ।