एजेन्सी : जापानी प्रधानमन्त्री योशिहिडे सुगा कार्यक्रममा एक मिनेट ढिला पुग्दाँ माफी मागेका छन् । उनले नागासाकी शहरमा रहेको शान्ति स्मारक कार्यक्रममा एक मिनेट ढिला पुग्दाँ उनले माफी मागेका हुन् ।
उनको भनाईलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्मले लेखेको छ,‘म कार्यक्रममा एक मिनेट ढिला भएको छु । टाइम म्यानेजमेन्ट नभएको कारण ढिला भएको छ । म यसप्रति क्षमा याचना गर्दछु ।