तनहुँका इश्वर, उज्वल र तीर्थ राष्ट्रिय युवा सङ्घकाे केन्द्रीय सदस्य चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका इश्वर, उज्वल र तीर्थ राष्ट्रिय युवा सङ्घकाे केन्द्रीय सदस्य चयन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा तनहुँबाट तीन जना चयन भएका छन् । नेपालगन्जमा बुधबार राति सम्पन्न संघको नवौं राष्ट्रिय महाधिवेशनबाट इश्वर श्रेष्ठ, उज्वल खनाल र तीर्थ खनाल केन्द्रीय सदस्य चयन भएका हुन् ।

    उनीहरु यस अघि पनि संघको केन्द्रीय सदस्य रहेका थिए ।